कल्पना(Kalpana) Chyangbaa ft. Jigme Chhyoki Ghising Lyrics
- Genre:Pop
- Year of Release:2024
Lyrics
आउ तिमी मेरो मनमा
मुटुमा मेरो छाइदेउन
खाली मेरो जिन्दगीमा बसन्त बनी आईदेउन
ओभानो मेरो जिबनिमा बर्षात बनी परिदेउन
संघर्शको दिनहरुमा आट तिमी बनिदेउन
थकित मेरो आशाहरु तिमीनै आई दार्शाइदेउन
लागेका ति प्यास पनि तिमीलेनै मेटिदेउन
येसैले आयिदेउ छाइदेउ रङिदेउ बसिदेउ मेरो जिबनिमा
सुन्ये सुन्ये मेरो जिबन तिमी आई भरिदेउन
बिना नामको मेरो मुटु तिम्रो नामको गराइदेउन
इस्वरले पनि साथ दिन्छन तिमी र म साथ हुँदा
तिम्रो म छु म छु तिम्रो जहिले हाँस्दा कहिले रुदा