Ke Chha Thuli ft. Smita Pradhan & Sabin Limbu Sauden Lyrics
- Genre:Folk
- Year of Release:2023
Lyrics
न्याउली चरी दिनभरि रोयो नी
ए परदेशी तिम्लाई केहि भयो की
सल्लेरीको बन
के छ ठुले सन्चै त छौ होला
घरको यादले तिम्रो नी मन रोला
सम्हाले है मन
पहिरो खस्यो अक्करको भिरैमा
ज्यान ठिकै छ
मन छैन थिरैमा
सल्लेरीको बन
के छ ठुली सन्चै त छौ होला
पर्देशिको यादले तिम्रो नी मन रोला
सम्हाले है मन
सम्झनाले यो मुटुइ खाई रंछा
तिम्लाई सम्झी रुन मन लाई रन्छा
खाडीको घाम कोहि छैन आफन्त
तिम्रै फोटो सिरानी रातैमा
जिबन त्यसै बित्छ की आशैमा
फर्की औ है ए ठुले दशैमा