Aakashin Ma Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
आकाशैमा नौलाखे तारा हेर्दैछु म
तिमीलाई सम्झी
त्यसै किन मन आतिन्छ यहाँ
तिमीलाई सम्झी
चम्किला रंगहरु रंगिन
दुनियामा यो
कतै आज म पछि पो परे कि
तिम्लाई नै सम्झी
जिन्दगीको दोबाटोमा
काहाँ तिमी आई ठोकियौ
चालै नपाई बसेछौ तिमी
यो मनमा