Lampate Surati (Live Nepal Tour 2018) Lyrics
- Genre:Folk
- Year of Release:2019
Lyrics
हा...
आज भोलि
के भयो, के भयो
कसले कसले हो...
स्वाट्ट यो मन चोर्यो
खान्नँ म त लाम्पाते सुरती
लाऊँ कि नलाउँ जुग जाने पिरती
खान्नँ म त लाम्पाते सुरती
लाऊँ कि नलाउँ जुग जाने पिरती
हा...
सिरसिरे बतासे चौतारी
अभागी को हो...
हुन्न कोही अवतारी
खान्नँ म त लाम्पाते सुरती
लाऊँ कि नलाउँ जुग जाने पिरती
हा...
पानको पात
छातीमा धड्किन्छ
सिसा होइन हो...
चरक्कै चर्किन्छ
खान्नँ म त लाम्पाते सुरती
लाऊँ कि नलाउँ जुग जाने पिरती